थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३५६४ पुग्यो


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार