सोमबारको पुजा गर्न गएकी महिलाको मृत्यु


सुर्खेत । साउने सोमबारको पूर्जा र्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५, भट्टेघारीकी ६० वर्षीय लक्ष्मी शाही रहेकी छन् ।

पुजा गर्न मन्दिरको लाइनमा बसेका बेला एक्कासी ढलेर बेहास भएपछि उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार