वीरगञ्ज । वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुर गाउँपालिका ४ की १७ बर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।











