कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


वीरगञ्ज । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १५ भेडियाहीकी ४५ वर्षीया महिला रहेकी छन् ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो । उनी उच्च रक्तचाप र थाइराइडकोपनि विरामी थिइन्

वीरगञ्जमा मात्रै कोरोनाबाट १८ जनाले ज्यान गुमाई सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार