जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना पुष्टि


विराटनगर । जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणमा एकजना न्यायाधीशलाई कोरोना पुष्टि भएको हो ।

अन्य तीन जनाको भने नेगेटिभ आएको छ । न्यायाधीशलाई कोरोना भेटिएपछि उनको सम्पर्कमा आएका अन्य ४० जनाको पनि स्वाब  परीक्षण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार