
विराटनगर । कारोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ५७ वर्षका पुरुष रहेका छन् ।
उनको आज कोशी अस्पताल कोभिड– १९ मा उपचारका क्रममा मृ त्यु भएको अस्पतालले जनाएको छ । उनी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक पनि थिए ।













