थप एक जना कोरोना संक्रमितको मृत्यु


वीरगञ्ज । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिला रहेकी छन् ।

उनको उपचारका क्रममा वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौं २ गते उक्त अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार