काठमाडौं । को रोना सं क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा झापाका ५८ वषीया पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीका ३१ वर्षीय पुरुष रहेका छन् ।










