वीरगन्जका मेयरले जित को रोना


वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले को रोना जितेका छन् । पछिल्लो रिर्पोट लगातार नेगेटिभ आएपछि उनले २५औँ दिनमा को रोना जितेका हुन् ।

मेयर सरावगीको साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा को रोना सं क्रमण पुष्टि भएको थियो । उनको को रोना सं क्रमणपछि १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

मेयर सरावगीका  परिवारमा पनि को रोना पुष्टि भएको थियो । उनका बुबा बाहेक अरु सबै कोरोनामुक्त भइसकेका हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार