सवारी दु र्घटनामा परी प्रहरी हवल्दार चौधरीको मृ त्यु


सर्लाही । सवारी दु र्घटनामा परी सर्लाहीमा एक सशस्त्र प्रहरी  हवल्दारकाे मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाकाे बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्र सहायक प्रहरी हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरी रहेका छन् ।

उनको सर्लाही रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडक खण्डमा बरहथवातर्फ जाँदै गरेको प्र.२–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको एक ट्रयाक्टरले ठक्कर दिँदा मृ त्यु भएको बताइएको छ ।

प्रहरीले मोटरसाइकललाई ठक्करदिने ट्र याक्टर चालक रञ्जन चौधरीलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार