वीरगन्जमा थप ६४ जनामा कोरोना पुष्टि


वीरगन्ज । वीरगन्जमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये १३ जना पर्सा र ५० जना बाराका रहेका छन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार