पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना डिस्चार्ज


काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि विभिन्न अस्पतालमा उपचाररत मध्ये १ हजार ७ सय ३६ जना निको भई घर फर्किएका छन् ।

योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे कुल संक्रमित संख्याको ६५ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार