काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ हजार ४३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार