काठमाडौं उपत्यकामा एकैदिन झण्डै तीन हजार नयाँ संक्रमित थपिए


काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन झण्डै तीन हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन वटै जिल्लामा २ हजार ९५६ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये सबै भन्दा बढी काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार