‘रानी बनमा चरी’ सार्वजनिक (गीतसहित)

काठमाडौं । नयां लोक दोहोरी गीत रानी बनमा चरी सार्वजनिक भएको छ । हरिनास ५ वसन्तेडाँडा स्याङ्जामा जन्मिएका अबिषेक लम्सालले परदेशमा रहेर पनि आफ्नो नेपाली कला संंस्कृतिको जगेर्ना गर्ने उदेश्यले गीत निमार्ण गरेका हुन् ।

गीतमा लम्सालको लय र शब्द महेन्द्र सापकोटा र लम्सालको छ । गीतमा अर्जुन सापकोटा ,सुनिता बुढा क्षेत्री ,यज्ञ सापकोटा सुन्दर प्रयास परियारले स्वर दिएका छन् ।

गीतमा लोमस शर्मा र जुनु सुन्धौलीको अभिनय र नृत्य रहेको छ ।अकला देवी म्यूजिकको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार