मोरङको एक बैंकमा गोली चल्यो


मोरङ । मोरङको एक बैंकमा गोली चलेको छ । जिल्लाको रंगेली नगरपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले बताएको छ ।

घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीको टोली घटनास्थलतर्फ गएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बै.क लुटपाट गर्ने उदेश्यले गोली चलेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार