सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ मा कांग्रेसका शेर्पा विजयी


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ मा काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका आङदोर्जे शेर्पाले ४ सय १५ मतसहित भएका हुन । शेर्पाको वडामा काँग्रेसको प्यानलसहित विजयी भएको छ । शेर्पाको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएर पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार