रोल्पाको थवाङ गाउँपालिका ५ मा काङ्ग्रेस, एमाले र विप्लवको गठबन्धन पराजीत गर्दै माओवादीको प्यानलै विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको गठबन्धनलाई पराजीत गर्दै माओवादी केन्द्रका वडाध्यक्ष गोबर्धन घर्ती मगरसहिथ प्यानल नै विजयी भएका हो। घर्तीले ३ सय ९५ मत प्राप्त गरे भने गठन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २ सय ९१ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार