कांग्रेस–एमाले गठबन्धन पराजीत गर्दै रोल्पाको सुनिल स्मृति गाउँपालिका-१ मा माओवादी विजयी

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर–१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार गोवर्द्धन कवर ९पवन० ले ७८६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार