चितवनको इच्छाकामना गाउँपालिका-१ मा माओवादी केन्द्रका मगर विजयी

चितवन। चितवनको इच्छाकामना गाउँपालिका-१ मा माओवादी केन्द्र विजयी भएका छ । वडाध्यक्षमा माओवादीका उम्मेदवार सन्तबहादुर राना मगर ६३९ मत प्राप्त गरेरविजयी भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गरेका थिए । एमालेका गिरीले ६२९ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा एमालेका गिरीसँग माओवादीका राना पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार