धनकुटामा एमालेका निर्वाचित वडा सदस्यको विजयी खुशियाली मनाउँदै गर्दा मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा २ मा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित सूर्यअटल मगरको मृत्यु भएको छ ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका मगरको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार