काठमाडौंको बालाजु बाइसधारामा भिषण आगलागी


काठमाडौं । काठमाडौंको बालाजु बाइसधारास्थित जुत्ता, चप्पल कारखानामा भिषण आगलागी भएको छ। केहिबेरअघि देखि कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी घटनास्थलमा पुगेका छन् भने काठमाडौं र ललितपुरबाट दमकल गएर आगो निभाउने प्रयास जारी छ ।  आगलागीबाठ लाखौं क्षती भएके अनुमान गरिएको छ । घटनाको कारण र क्षतीको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार