
काठमाडौँ । सात दलिय सत्ता गठबन्धनको बैठक बस्दैछ । आज साँझ साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुख्यमन्त्रीहरुको भागबण्डा मिलाउनेबारे छलफल हुने बताइएको छ । एमाले, माओवादीसहितको सात दलिय सत्ता गठबन्धनमा सात वटा मुख्यमन्त्रीमध्ये कसलाई कति मुख्यमन्त्री दिने भन्नेबरे छलफल हुनेछ । संघीयताको विरोध गर्दै प्रदेश सरकार खारेजीको माग गर्ने राप्रपाले पनि मुख्यमन्त्री मागेपछि गठबन्धनमा बागबण्डा मिलाउन केहि सकस देखिन्छ ।










