गाडी चलाइरहेका नेता भूसाल एक्कासी बेहोस, अस्पताल भर्ना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् । गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा एक्कासी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । नेता भूसाल बानेश्वरमा बेहोस भएको उनको सचिवालयले जनाएको छ।

उपचारका लागि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार