कतारमा एक नेपालीलाई ८२ करोडको चिट्ठा पर्यो


काठमाडौं। कतारमा एक नेपालीलाई झण्डै करोडको चिट्ठा परेको छ । कतारस्थित समाचार एजेन्सीकाअनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम अथवा ८२ करोड नेपाली रुपैयाँ भन्दा बढीको चिट्ठा परेको हो ।

अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार नेपालका रञ्जितकुमार पालले २.३ करोड दिराम अथवा ८२ करोड नेपाली रुपैयाँ भन्दा बढीको चिट्ठा जितेको घोषणा गरिएको थियो ।
उनले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार