रबिको क्षेत्र चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ वटा दल दर्ता भएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा फागुन १६ गतेसम्म १८ वटा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि सोक्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा भाग लिन हालसम्म दर्ता भएका दलहरुः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार