राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे शिक्षण अस्पताल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड त्रिभुवन शिक्षिण अस्पताल महाराजगञ्ज पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रिपति पौडेललाई भेटन् प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

भेटमा प्रचण्डले पौडेलको स्वास्थ्य लाभको काम गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पौडेल पेटमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार