रविविरुद्ध सर्वोच्चमा परेको रिटमा कारण देखाऊ आदेश


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि आज सर्वोच्च अदालतमा भएको दुबै पक्षका अधिवक्ताहरुको वहशपछि न्यायाधीश हरि फुयाँलको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

युवराज पौडेल ‘सफल’ले राहदानी दुरुपयोग गरेको भन्दै सभापति लामिछानेविरुद्ध हालेको मुद्दा नचलाउने गरेको निर्णय बदरको हुनुपनर््े माग गर्दै आइतबार रिट दायर गरेका थिए । उनको रिट सोमबार दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार