तनहुँ १ मा वाग्लेको फराकिलो अग्रता कायमै


तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार वाग्लेले १५ हजार १३५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ र एमालेका सबेन्द्र खनालले ४ हजार ३९५ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी उम्मेदवार शोभा गुरुङले जम्मा ५५ मत पाएकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार