काठमाडौं । सुनको मूल्य दिन दिनै बृद्धि भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च भयो ।
तोलामा एक हजार बढेर ६५ हजार पुग्यो । यो इतिहासको सबै भन्दा धेरै मूत्य हो ।
बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार ६५ हजार पुगेको हो ।












