धनुषामा बालक बलि दिने शत्रुधन जेल चलान (भिडियोसहित )

धनुषा । धनुषामा अढाइ वर्षीया बालकलाई बलि दिने तान्त्रीकलाई जेल चलान गरिएको छ । बुधबार उनलाई जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान गरिएको हो ।

वैशाख २३ गते मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको छिमेकि ५५ वर्षका शत्रुधन महतोले आफुलाई शक्तिशाली तान्त्रिक भन्दै बलि दिएका थिए ।

घरमा खेलिरहेका बालकलाई अपहरण गरी आफ्नै घरमा राति बलि दिएका थिए । घरमा बालकको हत्या गरी उनलाई बाँसको झारीमा फालेका थिए ।
भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार