सुनसरीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु

इनरुवा ।  सुनसरीको कोशीगढमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका ८ का २० वर्षीय राजकुमार राई रहेका छन् ।

बराहाक्षेत्र नगरपालिका १ कोशीगढमा शनिबार (नाउ) दुर्घटना हुँदा दुई जनाको भने उद्दार गरिएको प्रहरीले जनाएको छ ।भोजपुर आपचोक गाउँपालिका ८ का शङकर राई र अजय राईको उद्दार गरिएको हो ।

उनीहरु बराह क्षेत्रबाट उदयपुर हँदै भोजपुर जार्दै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार