थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार नाघ्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २ सय २९ जनामा गरिएको परीक्षणमा ९ सय २७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार