मन्त्रिपरिषद बैठक जारि, महत्वपुर्ण निर्णय आउने


काठमाडौं । मन्त्रिपरिषद बैठक जारि रहेको छ। केहिबेर अघिबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको बैठकले आज केहि महत्वपुर्ण निर्णय गर्न सक्ने बताइएको छ । हिजो मात्रै सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । जसबारे आलोचना भइरहेको छ ।
वरियताक्रम र विधि मिचेर सरकारले चौथो नम्बरमा रहेका सर्वोच्चका न्यायाधिश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार