• काठमाडौंमै सुँगुरको खानाबाट घरेलु मदिरा उत्पादन,प्रहरीको छापा

    काठमाडौं । चन्द्रागिरी नगरपालिका ८ बाट महानगरी प्रहरी प्रभाग बलम्वुले १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । सुँगुरको खानाका लागि प्रयोग हुने अखाद्य खाना घरेलु मदिरा उत्पादनमा प्रयोग भएको थाहा पाएपछि प्रहरीको टोलीले सोमबार मदिरा बरामद गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ कञ्चन बस्तीको एउटा भव...

  • शिक्षा नाफा कमाउने क्षेत्र होईन : मन्त्री पोखरेल

    काठमाण्डौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताएका छन् । आइतबार चन्द्रागिरी नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजि...

  • विबादमा मुछिएका रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

    काठमाडौं । आफुलाई लिटिल बुद्ध भन्ने चर्चामा आएका रामबहादुर बम्जन पछिल्लो समय निकै विवादमा मुछिएका छन । उनको आश्रममा बस्दै आएका ब्यक्तीहरु बेपत्ता भएको, यौन दुब्र्यवहारमा परेको खबरहरु सार्बजनिक भएपछि प्रहरीले उनको आश्रमा छापा हानेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...

  • भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने

    काठमाडौँ । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै बुधबारसिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएपछि रंगशाला निर्मा...

  • अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाईयो (भिडियोसहित)

    काठमाडौं । काठमाडौंको माइतीघरमण्डलामा युवाहरुले अंग्रेजी नयाँवर्षलाई टोपी दिवसका रुपमा मनाएंका छन् । जागरुक युवा अभियान नेपालको अगुवाइमा अंग्रेजी नयाँवर्षको पहिलो दिन मंगलबार बिहान माइतीघरमण्डलामा युवाहरु भेला भइ टोपी दिवस मनाइएका हुन । जागरुक युवा अभियान नेपालले काठमाडौंमा बिगत ६ बर्षदेखि जनवरी एक तारीखलाई टोपी...

  • एक थान पेस्तोल सहित काठमाडौंबाट तीन जना पक्राउ

    काठमाडौं । काठमाडौंमा एक थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन । काठमाडौंको जडिबुटीबाट धदिङका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रेका अञ्जन उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ...

  • नेपालसहित बिश्वभर भव्यरुपले मनाइयो क्रिसमस डे, बिदा हटाइएकोप्रती गुनासो

    काठमाडौं ।  विश्वका इसाई धर्मालम्बीहरुले डिसेम्बर २५ तारिक अर्थात आजकै दिन धुमधामसंग क्रिसमस डे मनाएका छन । इसाई धर्मका प्रवर्तक यशु ख्रिष्टको जन्मदिनको सम्झनामा हरेक बर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे बिश्वभर भव्यरुपले मनाइन्छ । नेपालमा पनि क्रिसमस डे बर्षौदेखि मनाइदै आएको छ । यसबर्ष पनि राजधानी काडमाडौं ...

  • ‘उठिबास लगाउने विकास चाहिंदैन’ भन्दै खोकनावासी फेरि सडकमा उत्रे (भिडियोसहित)

    काठमाडौं । काठमाडौं उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिले आफुहरुलाई उठिबास लगाउने विकास चाहिदैन भन्दै प्रर्दशन गरेका छन । काठमाडौं उपत्यकाका विभिन्न ठाँउबाट आफ्नो सांस्कृतिक पहिरनमा बाजागाजा सहित सयौंको संख्यामा आएका स्थानिय पीडितहरुले बिहिबार माइतीघर मण्डलामा धर्ना तथा जुलुस गरेका हुन । सरकारले विकासक...

  • काठमाडौ महानगरपालिका मेयर शाक्यको अर्को योजनाः जहाँ पायो त्यही यात्रु ओराल्न र चढाउन नपाउने

    काठमाडौं। काठमाडौंका बिभिन्न ठाँउमा गरिने गाडी पार्किङले सर्बसाधारण लगायत ट्राफिक ब्यवस्थापनमा समेत समस्या आउदै गरेको छ । यहि समस्यालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले टुँडिखेल लगायत अन्य महत्वपुर्ण क्षेत्रमा आइतबारबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधनहरुलाई लामो स...

  • मिनिट्रक दुर्घटना अपडेट : मृतक १८ मध्ये ३ जनाको सनाखत

    नुवाकोट । नुवाकोटमा भएको मिनिट्रक दुर्घटनामा मृतक १८ मध्ये तीन जनाको सनाखत भएको छ । मृत्यु हनुेमा दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डितको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १५ पुरुष र ३ महिलाको मृत्यु भएको र मृतक अन्यको सनाखत हुन बांकी रहेको इलाका प्रहरी कार...