• निर्मला हत्याप्रकरणः ६ प्रहरीबाट ३१ लाख धरौटी बुझाउन आदेश, एसपी विष्ट र डिएसपी जिसी अझै फरार

    कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोगमा ६ जना प्रहरीबाट जिल्ला अदालत कंचनपुरले लाखौं धरौटी असुल्न आदेश जारि गरेको छ । बिहीबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले यातना तथा सार्वजनिक कसुर अन्र्तगत छुट्टा छुट्टै मुद्दामा प...

  • बलात्कार र हत्या अभियोगमा जन्मकैदको फैसला

    भोजपुर । बालिका बलात्कार प्रयासपछि हत्या गरेको अभियोगमा भोजपुरमा एक जनालाई जन्मकैदको साजय सुनाइएको छ । जिल्ला अदालत भोजपुरले बुधबार साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई उक्त अभियोगमा जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले राईलाई जबर्जस्ती करणी उद्योग र ...

  • दुर्घटनामा दुईको मृत्यु, सात घाईते

    सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकल किच्दा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन । सुरुङ्गा नगरपालिकाको कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठ...

  • सोपानद्धारा मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

    कैलाली । दलित साहित्य सोपान धनगढी कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । भाषा, साहित्य, कला संस्कृति र सिपका स्रोत दलित समुदायलाई राज्यले उपेक्षा गरिरहेको भन्दै ध्यनार्कषणसहित ज्ञापन पत्र बुझाएको हो । सोमबार सोपानका पदाधीकारीसहितको टोलीले मुख्यमन्त्री भट्टसंग भेटगरी सरक...

  • सीके राउतले सरकारसंग गरेका ११ बुँदे सहमति यस्ता छन (पुर्णपाठसहित)

    काठमाडौं । फागुन २४ गते राष्टि«य राजनीतिका लागि एक विशेष र एतिहासिक दिन हुन गयो । विखण्डनकारीका रुपमा लिइएका डाक्टर सीके राउत फागुन २४ गते शुक्रबार दिउँसो सरकारसंग ११ बुँदे सहमती गरेर शान्तिपूर्ण ढंगले राष्टि«य राजनीतिमा फर्किएपछि आजको दिन बिशेष र एतिहासिक हुन भएको हो। जसलाई डा. राउतले स्वयमले पनि एतिहासिक दिन भनेका छन...

  • जन्मकैदको फैसला बिरुद्ध थारु नेताहरुको कडा चेतावनी, सुतेको बाघलाई नजिस्काउन आग्रह

    काठमाडौं । सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइएको बिरोधमा थारु कल्याणकारिणी सभा (थाकस) ले देशब्यापी आन्दोलनको घोषणा गरेको छ । थाकसको केन्द्रीय समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको पहिलो चरण अन्र्तगत भोली (शुक्रबार) देशभर शान्तिपूर्ण विरोधको कार्यक्रम रहेको...

  • जन्मकैदको फैसलापछि सांसद रेशम चौधरी अब के गर्लान ?

    कैलाली । कैलालीको टिकापुर घटनाका आरोपितलाई दोसी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले बुधबार दिउँसो फैसला सुनाउँदै सांसद चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । साथै नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष ...

  • कौशालटारमा आगलागी लाखौ बराबरको क्षति

    काठमाडौं । कौशालटारको एक फर्निचरमा गएराति आगलागि भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका  ३ - कौशलटारमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी भएको हो । गएराति सवा ११ बजेतिर लागेको आगो विहान ४ बजेतिर नियन्त्रणमा लिइएको थियो । डाँफेटोलका स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको फर्निचर आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ...

  • निर्मला हत्याकाण्डका घाईतेको गुनासोः ‘अस्पतालले घर जाउँ भन्छ, सरकारले बेलैमा खर्च दिदैन'(भिडियोसहित)

      काठमाडौं । कंचनपुरकी निर्मला पन्त हत्याकाण्डका घाईते अर्जुन भण्डारालाई अत्याधुनिक ह्विलचियर सहयोग गरिएको छ । बिगत सात महिनादेखि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका उनलाई कैलाली उद्योग वाणिज्य संघले ह्विलचियर सहयोग गरेको हो । घाईते अर्जुनलाई अस्पतालमा वाहिर भित्र जानका लागि ह्विलचियरको अभाव...

  • बाजुरामा करेन्ट लागेर किशोरीको मृत्यु

    काडमाडौं । बाजुरामा आइताबार विहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको जगनाथ गाउँपालिका ४ थारीकाँडाकी सिर्जना खत्री रहेकी छन् । १४ वर्षिया सिर्जना मिलमा गएको बेला उनले आढेको पछौरा चलिरहेको मिलले तान्दा लडेर तारमा लागेपछि उनको करेन्ट लागेको बताइएको छ । सोहि करेन्टले उनको ज्यान समेत लियो । मिल...