• कञ्चनपुर बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया नियन्त्रणमा, आरोपित एक पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको घटनामा इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । घटनाका अपराधिलाई पक्राउ गर्नु पर्नेमा उल्टै अपराधिलाई उन्मुक्ति दिने काममा ...

  • मधेसमा रोकिएन दलितमाथिको आक्रमण, फेरि दलित परिवामाथि कुटपिट ४ जना घाइते

    धनुषा । मधेसमा दलित समुदायमाथि निरन्तर एक पछि अर्को आकारमण भईरहेको छ । फेरि धनुषामा सोमबार  एक दलित परिवामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको विदेह नगरपालिका ३ गोबराहीका स्थानीय सवाई दासको परिवारमाथि कुटपिट भएको हो। उनीहरुलाई आफूले काम गरेको ज्याला माग्दा स्थानीय हरी कुसियैतका छोराहरू रोशन, बिटु र भतिजा दुर्गेश क...

  • आफ्नै सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ

    पोखरा । आफ्नै कार्यालयमा कार्यरत दुई महिला सहकर्मीलाई यौन शोषण गरेको आरोपमा एक अस्पतालका लेखा अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी रहेका छन् । उनले आफ्रनै सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोप लागेको प्रहरीले जजाएको छ । पक्राउ परेका सुवेदीलाई ...

  • तनहुँमा जिप दुर्घटना दुई जनाको मृत्यु, ६ जना घाइते

    तनहुँ । जिप दुर्घटनामा परी तनुहुँमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका ८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका ५ का राजकुमार श्रेष्ठ रहेका छन् । आज दिउँसो जिल्लाको ऋषिङ गाउँपालिका १ देउलीखोलामा दुर्घटना हुँदा जिप चालक होमबहादुरको घटनास्थलमै र रा...

  • सिमामा भारतीयको कुटाइबाट रामदेवको मृत्यु

    सप्तरी । सीमा क्षेत्रमा भारतीय नागरिकको कुटाईबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव रहेका छन् । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...

  • सैलुन संचालक सटरमै मृत भेटिए 

    काठमाडौं । एक जना सैलुन संचालक सोमबार बिहान मृत भेटिएका छन् ।  बाराको निजगढ घर भई काठमाडौंकाे  बुद्धनगरमा सैलुन संचालक गदै आएका ३५ वर्षीया अशोक ठाकुर मृत भेटिएका हुन् । उनले बुधनगरमा ९ वर्षदेखि मनकामना हेयर ड्रेसर नाम दिएर सैलुन सञ्चालन गर्दै आएका थिए । अत्याधिक मदिरा सेवन गर्ने ठाकुर सटरमै मृत भेटिएका प्रहरीले ...

  • पुल्चोकबाट आज यसरी तानियो रातो मत्स्येन्द्रनाथको रथ

    काठमाडौं । विवादकाबीच रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ । आइतबार दिउँसो कोरोनाबाट बच्ने उपाय अपनाउँदै पुल्चोकमा रहेको रथलाई तानिएको हो । भिडभाड नगरी रथलाई सावधानी साथ पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने छ । सिमित संख्यामा बाजागाजासहित रथलाई तानिएको छ । कोरोनाका कारण यसबर्षको रथ थात्रा प्रभावित भएको छ ।साइत हे...

  • २ लाखका लागि मोरङबाट बहिनी एम्बुलेन्समा अपहरण गरी काभ्रे पुर्याइयो

    मोरङ । पैसाका लागि बहिनी अपहरण गर्ने दाजुसहित तीनजना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकालाई अपहरण गरी दुई लाख हात पार्ने दाजुसजना पक्रासहित तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बालिका दाजु २१ बर्षीय सुजन रणपहेली उनका साथी पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी ...

  • पत्रकार कार्कीमाथि आक्रमण, आक्रमणकारीको पहिचान

    भक्तपुर । पत्रकार राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का बरिष्ठ समाचारदाता कार्कीमाथि भौतिक आक्रमण हुँदा उनको टाउकोमा गीम्भर चोट लागेको छ । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० का उद्धव कार्कीले आक्रमण गरेको बताइएको छ ।...

  • पर्यटनमन्त्री भट्टराईले एसिड पीडित मुस्कानसंग मनाए जन्मदिन, गरे आर्थिक सहयोग

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनमा सराहनीय काम गरेका छन् । आइतबार परेको जन्मदिनको अवसरमा मन्त्री भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई नगद ५० हजार आर्थिक सहयोग गरेर जन्मदिन मनाएका हुन् । गत बर्ष भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले ...