• घुस लिँदालिँदै पालपोत प्रमुख पक्राउ

    सिराहा। धुस लिँदालिँदै जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल पक्राउ परेका छन् । सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिँदालिँदै पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको बताइएको छ । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि ...

  • छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ दाङ र नवलपरासीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको हो दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारु रहेका छन् । दु...

  • मर्मत कार्य सकिएपछि भद्रपुर विमानस्थल सञ्चालन

    झापा । मर्मत गर्नुपर्ने भन्दै कात्तिक २६ गतेबाट बन्द रहेको झापाको भद्रपुर विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्गको मर्मत कार्य सकिएपछि सञ्चालनमा आएको हो । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले मर्मत तथा स्तरोन्नतिका लागि भन्दै गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द गरेको...

  • ओखलढुङ्गामा कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला

    ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन...

  • कांग्रेस प्रवक्ता शर्माले भने, वर्तमान सरकार असफल भयो

    धरान । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार सफल हुन नसकेको बताएका छन् । उनले सरकारका मन्त्रीले राम्रो काम गर्न नसकेकाले सरकार असफल भएको बताए । बिहीबार नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन उनले वर्तमान सरकारको आलोचना गरेका हुन् । उनले सरकारले ह...

  • भारतद्धारा अतिक्रमित कालापानी लगाएतको भूमि नेपालको हो : सर्वोच्च आदालत

    काठमाडौं । भारतले आफ्नो नक्सामा समावेश गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको सर्वोच्च अदालतले दाबी गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भू भाग भएको दाबी गरेको हो । काठमाडौंमा लिम्पियाधुरा, लिपुलेक र ...

  • टुटल र पठाओलाई किन कारबाही गर्दैछ सरकार

    काठमाडौं । यातायात व्यावस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई सार्वजनिक रुपमा प्रयोग नगर्न आग्रह गरेको छ । विभागले बुधबार एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । सरकारको आदेशलाई पालना नगरी कानुको उल्लंघन गर्ने सवारीलाई कारबाही गरिने बताइएको छ । कानुनी रुपमा कतै पनि निजी सवारी सार्वजनिक रुपमा प...

  • तनहुँमा दुईवटा चितुवा मृत भेटिए

    तनहुँ । तनहुमा दुई दिनमा दुइवटा चितुवा मृत भेटिएका छन् । तनहुँको ब्यास नगरपालिकामा चितुवा मृत भेटिएका हुन् । बुधबार नगरपालिकाको वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत भेटिएको स्थानीयले बताएका छन् । त्यस्तै वडा नम्बर ७ मा पनि सोमबार बच्चा चितुवा मृत भेटिएको थियो। बुधबार भेटिएको चितुवा सडकमा च...

  • उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि प्रहरीचौकी सार्न सुरु

    हुम्ला । केहिदिन यता चिसो बढ्को छ । अरु क्षेत्रको तुलनामा उच्च हिमाली जिल्लाहरुमा धेरै चिसो बढेको छ । अत्याधिक चिसो हुने जिल्ला हुम्ला पनि हो । हुम्लाका उच्च क्षेत्रमा चिसो बढ्न थालेपछि प्रहरीचौकी सार्न सुरू गरिएका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । नाम्खामा चिसो माइनस एक ड...

  • कांग्रेस नेता र सांसदबीच कुटाकुट

    वीरगञ्ज । नेपाली कांग्रेसका नेता र सांसदबीच सार्वजनिक ठाउँमै हात हालाहाल भएको छ । दुई जनाबीच वीरगञ्जको सार्वजनिक स्थलमा भएको कुटपिट बाट एक जना नेता घाइते भएका छन् । कुटपिट हुनेमा प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवार रहेका छन् । भनाभनपछिको विवाद कुटपिटमा परिणत भएको ...