बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर बागलुङमा चार जनाको मृत्यु भएको छ । मंगलरबार विहान जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिका २ का पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विक त्यस्तै निसीखोला...
गण्डकी
-
-
आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो। बर्षासंगै...
-
कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
कास्की । कास्कीमा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय प्रेमराज विकका १६ वर्षीय कुशल र १४ वर्षीय समिर नाति र १६ वर्षीया नातिनी रेजिना विक रहेका छ...
-
तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ जना अझै बेपत्ता
तनहुँ। तनहुँमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । अविरल वर्षासँगै सोमबार आएको पहिरोमा परी ज्यान गुमाउनेमा व्यास नगरपालिका ९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका ८ पल्ट्याङ भैसीकिलेका ५ जना र म्याग्दे गाउँपा...
-
बाढी र पहिरोका कारण ८५ को मृत्यु, ४६ बेपत्ता, करोडौंको धनमाल नष्ट
काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् । सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ । बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्व...
-
पहिरोमा परी तनहुँमा २ को मृत्यु १० वेपत्ता
तनहुँ । पहिरोमा परी तनहुँमा २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा दुइ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका १ र व्यास नगरपालिका १ जना महिला रहेका छन् । रिसिङ गाउँपालिक ८ मा एकै परिवा...
-
म्याग्दी पहिरोमा परी २७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता
म्याग्दी । म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा ४ जना अझै बेपत्ता भएका छन् । शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी १२ जना घाइते भएका छन् । उनीहरुको बेनी, पोखरा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार गएको पहिरोले जिल्लाको धवलागिरी गाउँपालिका मराङ,...
-
म्याग्दी बाढी पहिरो अपडेटः ३ शव फेला, ३१ बेपत्ता, ३५ घर पुरिए
म्याग्दी। लगातारको वर्षापछि म्याग्दीमा आएको पहिरो र बाढीका कारण ३ जनाको मृत्यु भएको छ । धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जना गरी ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएका छ । म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरका अनुसार पहिरोले ३५ घर पुर्दा ३१ जन...
-
जाजरकोटमा पनि ठुलो पहिरो, १२ जना बेपत्ता
जाजरकोट । जाजरकोटमा पनि ठुलो पहिरो जाँदा १२ जना बेपत्ता भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति गएको पहिरोले दुई घर बगाउँदा बेपत्ता हुनेमा एक परिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन रहेका छन् । त्यस्तै अर्को पर...
-
देशैभरी बाढी र पहिरो, म्याग्दीमा ७ जना बेपत्ता, पोखरामा ४ र लम्जुङमा एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाका कारण देशैभरी बाढी र पहिरोले ठुलो समस्या भएको छ । कतै बाढी र कतै पहिरोले गर्दा ठुलो धेरैको ज्यान गएको छ भने धरै बेपत्ता भएका छन् । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 21
- Next Page »











