• उदयपुरमा एकजनामा कोरोना पुष्टि, नेपालमा सक्रमितको संख्या ३२ पुग्यो

    काठमाडौं । उदयपुरमा फेरि एक जनामा कोरोना पुष्टि भएको छ । ३३ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्...

  • उदयपुरमा फेरि ८ जनामा कोरोना आशंका, थप परीक्षण हुन बाँकी

    उदयपुर । केही दिनअघि १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा फेरि ८ जनाको रिपोर्ट संकाशपद देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । आशंकामा ६९ जनाको बैशाख ६ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनाको रिपोर्ट संकाशपद आएपछि उनीहरुलाई कोरोना वि...

  • संक्रमित भेटियो भन्दै अफवाह फैलाउने एक जना पक्राउ

    काठमाडौं । कोरोना संक्रमित भेटियो भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका ७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बू रहेका छन् । उनले शनिबार इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको भन्दै गलत सूचना फेसबुकमा लेखेका थिए । उनले कोरोनाको अफव...

  • नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

    काठमाडौं । उदयपुरमा थप एक जना भारतिय नागरिकमा कोरोना पुष्टि भएको छ । जिल्लाको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो । ६५ वर्षका ती पुरुषमा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • उदयपुरमा भेटिएका १२ जना संक्रमितलाई कोशी अस्पताल भर्ना

    काठमाडौं । उदयपुरमा भेटिएका ११ जना भारतीय र एकजना नेपाली संक्रमितलाई विराटनगरस्थित कोशी कोरोना अस्पतालमा भर्ना गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका उनिहरुलाई हिजो (शुक्रबार) मध्यराति एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको हो । अस्पतालका अनुसार उनीहरु सँगै रहेका अन्य ४ जनालाई पनि ट...

  • कोरोना कीटाणुनाशक छर्किने क्रममा पिठ्यु नै जल्यो

      काँकडभिट्टा — कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि कीटाणुनाशक रसायन छिट्ने क्रममा मेचीनगर–६ सुनखरी टोलका १५ वर्षीय अभिनाश सुवेदी घाइते भएका छन् । ट्यांकीबाट विषादी चुहिएर उनको पिठ्यूँको अधिकांश भाग जलेको हो । ‘चुहिने ट्यांकी रहेछ थाहै पाइएन,’ उनले भने, ‘विषादीले पिठ्यूँ त पुरै डढेछ ।’ मेचीनगर नगरपा...

  • कोरोना संक्रमणको परिक्षण आइतबारदेखि धरानबाट सुरु

    विराटनगर । पूर्वको धरानबाट कोरोना संक्रमणको परिक्षण सुरु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्थाले अन्य ठाउँका नागरिकको परिक्षणमा समस्या हुने भएकाले आइतबार...

  • साइकल चढेर ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले पिटेको भिडियो भाइरल,पिट्ने प्रहरीलाई कारवाही

    काठमाडौं । सुनसरीमा प्रहरीले साइकल यात्रुलाई पिटेको भिडियो भाइरल भएपछि प्रहरीको हेडक्वाटरले यसबारे मुख खोलेको छ । बुधबार सुनसरीको खनार भन्नेस्थानमा 'लक डाउन' उल्लघंन गरेको भन्दै एक साइकल यात्रुलाई डिउटीमा रहेका दुईजना प्रहरीले पिटेको भिडियो भाइरल भएको छ । भिडियोका विषयमा सामाजिक संजालमा विभिन्न प्रतिकृया आइरहेक...

  • भोलि बिहान ६ बजेदेखि एक सातासम्म घरबाहिर ननिस्कन सरकारको आदेश

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ । सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म...

  • कोरोनाका कारण देशभरका अदालत पनि आइतबारदेखि बन्द

    काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ । बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने...