धनकुटा । प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने निर्णय गरेपछि धनकुटामा विरुद्ध भइरहेको छ । प्रदेश सभाले गरेको निर्णय खारेज गरी धनकुटालाई राजधानी बनाउनु पर्ने माग गर्दै दबावमुलक विरुद्ध भएको हो । मंगलबार धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ...
प्रदेश १
-
-
लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा, ४ श्रीमती, सासु र मामा समेत तानिए
काठमाडौं । यातायात व्यवस्था कार्यालय, इटहरीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ । लेखापाल भएको १० वर्षमा झण्डै ६ करोड खर्च तथा लगानी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा हालेको हाे । अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र ...
-
प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो
मोरङ । प्रदेश एकको सम्पर्क राजधानी धनकुटा तोकिएको छ । मंगलबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले प्रदेशको सम्पर्क राजधानी धनकुटालाई तोकेको हो। प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुङ्याउने तयारी गरिरहदाँ प्रदेश एकको सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई...
-
बलात्कार र हत्या अभियोगमा जन्मकैदको फैसला
भोजपुर । बालिका बलात्कार प्रयासपछि हत्या गरेको अभियोगमा भोजपुरमा एक जनालाई जन्मकैदको साजय सुनाइएको छ । जिल्ला अदालत भोजपुरले बुधबार साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई उक्त अभियोगमा जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले राईलाई जबर्जस्ती करणी उद्योग र ...
-
रमेस प्रसाईले गरे चर्चित संचारकर्मी रवि लामिछानेलाई आर्थिक सहयोग, रविले रमेसलाई टेलिभिजनमा ल्याउदै
काठमाडौं । आफ्नो बोल्ने कलाका कारण चर्चामा रहेका धरानका रमेस प्रसाईले चर्चित संचारकर्मी रवि लामिछानेलाई अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेका छन । पव्लिक स्पिकर नेपाल सिजन दुईका विजेता समेत रहेका रमेसले धरान पुगेका संचारकर्मी रविलाई भेटेर नगद ८० हजार रुपैया सहयोग गरेका हुन । संचारकर्मी रविले कर्णाली प्रदेशको...
-
अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुंदै
मोरङ । मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जील्लाको बूढीगङ्गा गाउँपालिकामा जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय...
-
मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने
विराटनगर । देश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन । धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए । विराटनगर विमानस्थलमा सोमबार साँझ पत्रकारहरुसँग संक्ष...
-
प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग
विराटनगर । चियाका लागि प्रख्यात मानिने प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग गरिएको छ । नेपालको कुल चिया उत्पादनमा प्रदेश १ मा मात्रै ९९ प्रतिशत चिया उत्पादन हुने भएकाले चियाको पकेट क्षेत्र घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको हो। विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्र...
-
बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा
मोरङ । बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेटको दुरुपयोग गर्दै नगरपालिकाका मेयर कालिप्रसाद दास लगायतको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्य...
-
मुख्यमन्त्री राईले पत्रकारलाई भने, ‘कलम चलाउँदा हैसियतको ख्याल राख्नुस,
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारलाई समाचार लेख्दा आफ्नो हैसियतको ख्याल गर्न आग्रह गरेका छन् । प्रदेशसभाको अधिवेशन अन्त्य हुनुअघिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मिडियाले प्रदेशसभाको नाम र राजधानीबारे अनावश्यक कुरा गरेर आफ्नो हैसियतको ख्याल नगरेको बताएका हुन । प्रदेश सरकार गठन भएको ल...













