काठमाडौं । ‘नेपाल आइडल सिजन -२’ को फाइनल प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आफ्नो आर्कषक प्रस्तुती दिएका छन । बिहिबार भएको प्रतियोगिताको फाइनलमा रबिले “ योगेश काजीको, दैव हे,.....र प्रसान्त तामाङको, अरे क्या नाम .....”, बोलको गीत गाएका छन । जुन प्रस्तुतीलाई दर्शले अत्याधिक मन पराई हुटिङ गर्दै "वान्स मोर" भनेका थिए भने...
प्रदेश समाचार
-
-
जयकृष्ण गोइत नेतृत्वको समुहले हतियार बुझायो, शान्तीपुर्ण राजनितीमा लाग्ने
सप्तरी । सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का नेताअरुले हतियार बुझाएका छन । उसका अधिकांश नेताहरुले बुधबार जिल्ला प्रशासन कार्यालय राजविराजमा आत्मसम्पर्ण गरि हतियार बुझाएर शान्तीपुर्ण राजनीतिमा सामेल हुने बताएका छन । सो समुहका अविनाश भनिने उपेन्द्र यादवसहि...
-
भव्यताका साथ जनकपुरमा राम र सीताको विवाह सम्पन्न
जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा बुधबार जनकपुरमा राम र सीताको विवाह भव्यरुपले सम्पन्न भएको छ । भारतको अयोध्याबाट रामको जन्ती जनकपुर आई जानकी मन्दिरमा सीतासंग स्वयम्वर भएपछि विवाह सम्पन्न भएको हो । विवाह महोत्सवमा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न भएको हो । पौराणिक मान्यता...
-
यसरि सडकमै मनाइयो निर्मला पन्तको जन्मदिन (फोटोस्टोरी)
कंचनपुर । आत्माशान्तीको कामना गर्दै निर्मला पन्तको जन्म दिन मनाइएको छ । मंसिर २६ गते बुधबार परेको निर्मलाको जन्मदिनमा अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा सडकमै पुजाआजागरि हवन गर्दै जन्मदिन मनाएका हुन । उनिहरुले निर्मलालाई न्याय दिन शतबुद्धि आओस भन्दै पुजाको प्रसाद कंचनपुरका पमुख जिल्ला अधिकारी र...
-
निर्मलाको आज जन्मदिन, आत्माशान्तीका लागि धर्नास्थलमै पुजाआजा, शतबुद्धि आओस भन्दै सिडिओ र एसपीलाई प्रसाद
कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ बर्षिय निर्मला पन्तको आत्मशान्तीका लागि पुजाआजा सहित हवन गरिएको ।मंसिर २६ गते बुधबार निर्मलाको जन्म दिनको परेको अवसरमा उनको आत्म शान्तीका लागि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेट अगाडी पुजाआजा सहित हवन गरिएको हो । बलात्कारपछि निर्मलाको निर्ममढंगले हत्या गरिएको र...
-
विमानमा जन्ती लिएर जनकपुर पुगे मुख्यमन्त्री आदित्यनाथ,रङ्गभूमि मैदानमा भव्य विवाह समारोह
काठमाडौं । आज विवाह पञ्चमी हरेक बर्ष झै यसबर्ष पनि जनकपुरमा श्री राम चन्द्र र सीताको विधिपुर्बक विवाह समारोहगरि धुमधामले मनाइदैछ । बिषेशगरि, हरेक बर्ष विवाह पञ्चमीका दिन जनकपुरस्थित रामजानकी मन्दिरमा सीता र रामको सम्झनामा विवाह महोत्सवको आयोजना गरिदै आएको छ, जुन आज विधिपूर्वक मनाइदैछ । मिथिलाको प्राचीन राजधानी जन...
-
काँग्रेस नेता गगन थापाको आरोप, ‘ओली इतिहासकै बलियो प्रधानमन्त्री हुँदा समेत सिन्को भाँच्न सकेनन,
झापा । काँग्रेस युवा नेता गगन थापाले दुई तिहाईको कम्युनिष्ट सरकारले समृद्धिको नारा दिएर जनतालाई ढाटिरहेको बताएका छन । प्रतिनिधी सभा सदस्य तथा पुर्बमन्त्री समेत रहेका नेता थापाले समृद्धि र विकासको नाममा कम्युनिष्ट सरकारले जनताको मतको अवमुल्यन गरिरहेको बताए । मंगलबार काङ्ग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको सभा...
-
नेपाल आइडल दाबेदार रवि उत्कृष्ट ४ मा पर्न सफल,भोटमा आएको समस्याबारे के भने रविले ?(भिडियोसहित)
काठमाडौं । धनगढीका रवि ओडं नेपाल आइडल सिजन -२ को उत्कृष्ट ४ मा पर्न सफल भएका छन । बिहिबार गाला राउन्डमा भएको प्रतिस्पर्धामा उनले दिएको प्रस्तुती मन पराई दर्शकले दिएको भोटका आधारमा रवि उत्कृष्ट ४ मा पर्न सफल भएका हुन । नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको बिहिबारको एपिसोडमा रविले सुरेश अधिकारीको “पृय तिम्रो सम्झना...
-
कैलालीमा छोराले गरे आफ्नै बुवा र जेठा बुवाको हत्या
कैलाली । कैलालीमा छोराले आफ्नै बुवा र जेठा बुवाको हत्या गरेका छन । लम्की चुहा नगरपालिका ४ बलियाका जहरीलाल चौधरीले घरायसी सामान्य विबादमा बुवा चक्र चौधरी र ठुला बुवा पल्टु चौधरीको हत्या गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जानाएको छ । उनले रिसको झोकमा आफ्नी आमा देवी चौधरीलाई समत आक्रमण गरेका थिए । आक्रमणबाट घाइते देव...
-
अपराधको पराकाष्टा, छोरी हत्या आरोपमा आमा पक्राउ
जनकपुरधाम । नेपाली समाजमा अपराध यसरि बढ्दैछ की जुन पत्याउन पनि गाह्रो हुन्छ । यस्तै एउटा घटना जनकपुरमा घट्यो । आफ्नै छोरीको हत्या आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २४ सोनापाडाकी ४८ वर्षीया राजकुमारी मण्डललाई आफ्नै छोरी हत्या गरेको आरोपमा बिहिबार प्रहरीले पक्राउ गरेको हो । घ...














