• दार्चुला घटना अपडेट : घाइते वीरभानको पनि मृत्यु

    दार्चुला । पसलमा सुतिरहेका बेला गएराति अज्ञात समूहको कुटपिटबाट घाइते भएका दार्चुलाका ७५ वर्षीय वीरभान महराको पनि मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका वीरभानको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । दार्चुलाको महाकाली नगरपालिका ३ काँटैको पसलमा सुतिरहेका बेला अज्ञात समुहको कुटपिटबाट वीरभानकी श्रीमती...

  • पाँचथरपछि दार्चुलामा त्यस्तै दुखद घटना

    दार्चुला । पाँचथरमा दुई परिवारका ९ जनाको हत्याले देश स्तब्ध भइरेका बेला दार्चुलामा पनि दुखद घटना घटेको छ । गएराति दार्चुलाको काँटैस्थित पसलमा सुतिरहेका बेला एक परिवारमाथि अज्ञात समुहले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका -३ काँटैकी ७० वर्षीया द्रोपती महरा रहेकी छन् । पसलमा राति सु...

  • १५ महिने शिशु पनि नछोड्ने यौन पिपासुहरुको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

    इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समातिएको र थप व्यक्ति पक्राउ पर्न सक्ने इन्टरपोलले जनाएको छ। "डार्क वेब" भनिने झन्डै ६३ हजार प्रयोगकर्ता भएको इन्टरनेटमा...

  • फेरि एक युवकको शव भेटियो

    काठमाडौं । काठमाडौंमा फेरि एकजना युवकको शव भेटिएको छ । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँमा अन्दाजी २५ बर्षिय पुरुषको शव आज बिहान फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए । उनका अनुसार शवको पहिचान खुल्न सकेको छैन् । मृतक युवकको शरीरमा चोटपटक देखिएकाले स्थानियहरुले हत्य...

  • उदयपुरमा भीषण आगलागी, अढाई करोड बराबरको क्षति

    उदयपुर । उदयपुरको एक जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा करिब अढाई करोड भन्दा बढिको क्षति भएको छ । जिल्लाको रौतामाई गाउँपालिका–७, मुर्कुची बजारमा रहेको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण बिहीबार ६ बजेतीर भिषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीलाई प्रहरी, त्रियुगा नग...

  • यस्ति पनि आमा ! छोराहरुलाई कुलतमा फसाई, आफु जेल

    काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो काठमाडौंले ठुलो परिणाममा लागू औषध बरामद गरेको छ । बुधबार दिउँसो काठमाडौंको कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठलाई प्रहरीलाई पक्राउ गरेको हो । प्रहरीले बिशेष सुराकीका आधारमा श्रेष्ठलाई उनकै डेराबाट पक्राउ गरेको थियो । उनको कोठाबाट प्रहरीले लागूऔषध डाईजेपाम ६ सय ७० एम्पुल, बुप्रेनो...

  • पाँचथर हत्याकाण्डः भाग्यले बाँचेकी सीता

    पाँचथर । पाँचथरमा भएको विभत्स हत्याकाण्डमा बाँच्न सफल घाईते एक बालिकालाई उपचारका लागि झापाको दमक ल्याइएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका- ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ बर्षिय सीता खजुमलाई थप उपचारका लागि दमक ल्याइएको हो । घटनामा उनको पुरै परिवारको हत्या गरिएको छ । हत्याराले मध्य...

  • अपडेट ! पाँचथर हत्या प्रकरण: शंकाको सुई ज्वाईतीर (भिडियोसहित)

    पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका –३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरण पारिवारिक विवादका कारणा  हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार राति दुई परिवारका ९ जनाको सामूहिक हत्या भएपछि घटना स्थलमा गरेको अनुुसन्धानमा उक्त कुरा खुलेको हो । घटनाको अनुसन्धानपछि प्रहरीले मृतकका आफन्तलाई खोज्दै जा...

  • घटनामा संलग्न ७ जना पक्राउ

    काठमाडौं । लागूऔषध सम्बन्धी कारोबारोमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान लागूऔषध सहित ७ जनालाइ बाँकेको नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट नेपालगञ्ज...

  • अपडेट ! पाँचथर हत्या प्रकरण: हत्या गरिएका ९ जनाकै पहिचान खुल्यो, हत्यारा मुकुण्डोधारी भएको खुलासा

    काठमाडौं । गएराती पाँचथरको मिक्लाजुङ गाउँपालिका मा भएको विभत्स घटनामा हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ । दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएका सबैको पहिचान खुलेको प्रहरीले बताएको हो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा ...