काठमाडौं । कर्फ्युका बीच ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न भएको छ । शुक्रबार दिउँसो सीमित व्यक्तिहरुको उपस्थितमा केहिबेर अघि क्षमा पुजा सम्पन्न भएको हो । ललितपुरको अवस्थालाई मध्यनजर गर्दै विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णय...
समाज
-
-
सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
काठमाडौं । एक युवतीलाई सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका १ दहचोककी १९ वर्षीया यु...
-
कोरोनामुक्त भएको खुसीमा वडाध्यक्षद्धारा ऱ्याली, स्थानियद्धारा विरोध, भयो झडप
रौतहट । रौतहटमा कोरोनामुक्त भएको खुसीमा एक वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप भएको छ । जिल्लाको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले आफु कोरोनामुक्त भएको खुसीयालीमा गाउँमा मोटरसाइकल र्याली निकाल्दा स्थानियहरुले विरोध गरेपछि झडप भएको हो । निषेधाज्ञा गरिएको बेला वडाध्यक्षले ठूलो संख्यामा र्याली नि...
-
आमाको उजुरी पछि छोरी बलात्कार गर्ने बाबु पक्राउ
काठमाडौं । काठमाडौंको शंखमुलमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । आफ्नै ७ वर्षीया छोरीलाई ७ महिनादेखि बलात्कार गर्दै आएका ४० वर्षीय बाबु पक्राउ परेका हुन् । आमा वैदेशिक रोजगारीका लागि विदेश रहेका बेला देखि नै उनले छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ । अहिले आमा कोरोनाका कारण नेपाल आएपछि छोरीले न...
-
शिक्षकबाट बलात्कृत भएकी किशोर वेपत्ता
सल्यान । निजी विद्यालयका शिक्षकबाट बलात्कृत भएकी एक किशोरी वेपत्ता भएकी छन् । सल्यानको बागचौर निवासी अन्दाजी १५ वर्षकी ती किशोरी भदौ १२ गतेदेखि वेपत्ता भएकी हुन् । ती किशोरीले साउन ८ गते बागचौरस्थित ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका फाउन्डर र शिक्षक ३१ वर्षीय रामचन्द्र केसीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी ...
-
पुरोहितसहित बालविवाह गर्ने र गराउने ५ जना पक्राउ
सल्यान । सल्यानमा बालविवाह गर्ने र गराउने पाँच जना पक्राउ परेका छन् । बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जना पक्राउ परेका हुन् । त्यस्तै पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका ८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र बाँकेको बैजनाथ गाउँपालिका १ गाभर निवासी १८ वर्षीया लक्ष्मी ज...
-
कपिलवस्तुमा पानीको विषयमा विवाद हुँदा ५ जना घाइते
कपिलवस्तु । कपिलवस्तुमा खेतमा पानी लगाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको महाराजगञ्ज नगरपालिका ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन, ७५ वर्षीय सलिम गद्दी, ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेका छन् । महाराजगञ्जमा आफ्नो खेतमा पानी लगाउने पाल...
-
नदीमा डुबेर कञ्चनरपुरमा दुई जनाको मृत्यु
कञ्चनपुर । नदिमा डुबेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लालझाडी गाउँपालिका २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् । सोमबार दिउँसो गाउँ नजिकैको दोदा नदीमा माछा मार्न गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना १२ वर्षीया अनु रानालाई भने स्...
-
रौतहटमा फेरि दलित महिलाको हत्या
रौतहट । तराईमा दलित समुदायमाथि पटक पटक हत्याका घटना भइरहेका छन् । केहि दिनअघिमात्रै हिरासतमा प्रहरीको कुटपिटबाट विजय रामको मृत्यु भएको घटना सेलान नपाउँदै रौतहमा फेरि दलित महिलाको हत्या गरिएको छ । जिल्लाको गढिमाई नगरपालिका ३ की ३५ वर्षीया देवी बैठाको कुटपिट गरी हत्या गरिएको दलित अधिकारकर्मीले बताएका छन् । आइतबार बि...
-
सर्पको टोकाईबाट अर्घाखाँचीमा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगगांमा नगरपालिका ५ जुकेनाका ३५ वर्षीय यम बहादुर बेल्बासे रहेका छन् । शनिबार राति सर्पले टोकेपछि उनको उपचार नपाई आइतबार बिहान मृत्यु भएको बताइएको छ । उनलाई आइतबार बिहान सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बु...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 108
- Next Page »














