काठमाडौं । चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १४ का धर्मप्रसाद राय चौधरी रहेका छन् । उनको मंगलबार दिउँसो जिल्लाको दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको डुमरवानास्थित डुमरवाना पोली क्लिनिक...
समाज
-
-
बन्चरो प्रहार गरी आमाको हत्या
झापा । आफ्रनै आमालाई बन्चरो प्रहार गरी झापामा एक जनाले हत्या गरेका छन्। जिल्लाको कमल गाउँपालिका ७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरी उनले आइबार राति आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दिनेशलाई प्रहरीले पक्राउ...
-
चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु
चितवन । चितनवमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । जिल्लाको कालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
-
भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटियो, हत्यापछि आत्महत्या हुनसक्ने अनुमान
काठमाडौ । भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६, कुन्डोलमा एउटै परिवारका तीन जनाको शव भेटिएको हो । साथै उनीहरुले पाल्दै आएको कुकुर पन मृत भेटिएको छ । मृत भेटिनेमा सुदिप अधिकारी, उनकी श्रीमती सम्झना र छोरा सुशान्त अधिकारी रहेका छन् । यो घटनाको बारेमा प्रहरीले अनुसन्धान ...
-
घरबेटीले कुटपिट गर्दा भाडामा बस्नेको मृत्यु
काठमाडौं । सामान्य विवादमा घरबेटीले कुटपिट गर्दा डेरामा बस्नेको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको घरमा बस्ने ४० वर्षीया शम्भु चौधरी रहेका छन् । महर्जनले सामान्य विवाद हुँदा शुक्रबार विहान चौधरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घरबेटीको कुटपिटबाट घाइते भएका चौधरीको उपचारका...
-
कोरोनाबारे अफवाह फैलाउने २ जना पक्राउ
पोखरा । कोरोना भाइरसबारे अफवाह फैलाएको भन्दै पोखराबाट प्रहरीले २ जनलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत कोरोना जाँचको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका ४ घर भई पोखरा नयाँबजार बस्ने ...
-
घर छोएको भन्दै दलितलाई कुटपिट गर्ने जेल चलान
गल्मी । घर छोएको भन्दै दलितलाई कुटपिट गर्नेलाई जेल चलान गरिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेको भन्दै न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजाय सुनाएको हो । उनले गाउँकै श्याम नेपाली परियारलाई गएको जेठ २३ गते दिउँसो घर छोएको भन्दै ...
-
झारफुकको बहानामा महिलालाई बलात्कार गरेको आरोपमा डाेटीका एक युवा पक्राउ
डोटी । झारफुक गर्ने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका ३ का ३१ वर्षीय टेकबहादुर ओली रहेका छन् । सोही गाउँकी २० वर्षीया महिलाले ओलीले आफूलाई झारफुक गर्ने भन्दै बलात्कार गरेको प्रहरीमा उजुरी दिएकि थिइन् । ती महिलाको उजुरीका आधारमा इलाका प्रहरी का...
-
किशोरीलाई भारत लैजाँदै गरेका ६ जना सीमा क्षेत्रबाट पक्राउ
रौतहट । किशोरीलाई लगेर भारत गइरहेका ६ जनालाई प्रहरीले रौतहतको सीमा क्षेत्रबाट पक्राउ गरेको छ । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीलाई लगेर गइरहेका ६ जनालाई जिल्लाको परोहा नगरपालिका ७ चिरान चोकबाट गएराति पक्राउ गरेको हो। पक्राउ पर्नेमा मौलापुर नगरपालिका ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय द...
-
आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन मेयर चिरिबाबुको आग्रह
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर महर्जनले आफुलाइ मार्ने धम्की दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका हुन् । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा प्रहरीसंगको झड...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 108
- Next Page »
















