• विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तिन विरामी

    प्यूठान । विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षीया सुरेश घर्ती र उनका १३ वर्षीया भाई सुगम घर्ती रहेका छन् । उनको घरका अरु तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ खाएपछि उनीहरु विरामी भएका थिए । उपचारका लागि अस्प...

  • खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु

    अछाम । खोलाले बगाउदा अछाममा एकै परिवारका चार जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् । शनिबार साँझ अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने बे...

  • सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालकको ज्यान गयो

    कञ्चनपुर । सर्पको टाकाइबाट कञ्चनपुरमा एक बालकको  ज्यान गएको छ । ज्यान जोनेमा जिल्लाको महाकाली नगरपालिका ४ मा ७ वर्षीया आदेश बुढा रहेका छन् । घरमा सुतिरहेका बेला सर्पले टोकेपछि महाकाली अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।...

  • संक्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

    झापा । कोरोना संक्रमण बढेपछि झापाका चार वटा पालिकामा लकडाउन गरिएको छ । संक्रमण थप नफैलियोस भन्नका लागि एक हप्तासम्म लकडाउनमा गएको ति पालिकाहरुले जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकामा एकहप्तासम्म लकडाउन घोषणा गरिएको हो । समुदायस्तरमा कोरोना फैलि...

  • झारफूकको वहानामा भाउजुलाई बला त्कार गर्ने पक्राउ

    सल्यान । सल्यानमा झारफूक गर्ने वहानामा भाउजु नाता पर्नेलाई बला त्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् । उनले झारफुक गर्ने वहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवर जस्ती बला त्कार गरेको अभियोग लागेको छ । पीडित महिलाले आफूल...

  • मन्दिर छोएको भन्दै कुट’पिट गर्ने विरुद्ध उजुरी दर्ता

    कालिकोट । दलितलले मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्नेविरुद्ध उजुरी दर्ता गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिका ४ मुग्राहाका २५ वर्षीय पंखबहादुर विकलाई मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट'पिट गर्ने समूहविरुद्ध उजुरी दर्ता गरिएको हो । पीडितले सोही गाउँपालिका ४ मुग्राहाका अर्जुन शाही, कमल शाही र युवराज ...

  • दिल्लीमा यौ’न ब्यवसायमा लगाइएकी युवतीको उद्धार

    काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचबिखनमा परी यौ'न ब्यवसायमा लगाइएकी युवतीको उद्धार गरिएको छ । एक वर्षअघि काठमाडौंबाट लगिएकी ति महिलाको आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धार गरी स्वदेश ल्याइएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौ'न व्यवसायमा लगाएको खुलेको ...

  • गोंगबु घटनामा संलग्न महिलालाई प्रहरीद्धारा सार्वजनिक : यस्तो छ ह*त्याको कारण

    काठमाडौं । गोंगबुमा दाङका कृष्णबहादुर बोहोराको ह*त्या गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको हो । ह*त्या आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनले शनिबार राति काठमाडौंको टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा कृष्णबहादुरको ह*त्या गरेकी थिइन् ...

  • माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशनः ‘माडीमा राम र सीताको भव्य मन्दिर बनाउँनुहाेस्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधि बोलाएर त्यहाँ भगवान राम र सीताको भव्य मन्दिर बनाउँन निर्देशन दिएका छन् । शनिवार बालुवाटारमा चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसंगको भेटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडी नै भएको दावी गर्दै साविकको अध्योध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएक...

  • काठमाडौंमा फेरि वेवारिसे शिशु भेटियो, १७ वर्षीय किशोरी पक्राउ

    काठमाडौं । काठमाडौंमै फेरि वेवारिसे शिशु भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेको हो । कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई अस्पताल पठायएको प्रहरीले जनाएको छ ।उद्धार गरिएको शिशुलाई पेप्सिकोला मै रहेको मदरल्याण्ड अस्पतालमा राखिएको काठमाडौंका डीएसपी र...