जनकपुर । जनकपुरमा एक युवक मृ त फे ला परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण मृ त फे ला परेका हुन् । सर्लाही घर भएका उनी केही समयदेखि जनकपुरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएका उनी तीन दिनदेखि घरबाट वेपत्ता भएका थिए । शनिबार उनी मृ त भेटिएका प्रहरीले जनाएको ...
समाज
-
-
गुल्मीमा गएरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी
गुल्मी । गुल्मीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निषेधाज्ञा गर्ने निर्णय गरेपछि गएरातिदेखि एक साताका लागि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम...
-
आज हरितालिका तीज, यो बर्ष कोरोनाका कारण घरभित्रै मनाइदैं
काठमाडौं । हिन्दु धर्मालम्बीहरुले आज हरितालिका तीज मनाउदैं छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व महिलाहरुले व्रत बसी महादेवको पूजा आराधना गरी मनाउदैं छन् । कोरोनाका कारण यो वर्ष तीज घरभित्रै सिमिति भएको छ । सरकारले कोरोनाबाट बच्चनका लागि भिडभाड नगर्न अनुरोध गरेसँगै तीन घरभित्रै सिमित भएको हो । ...
-
गाई मारेको अभियोगमा चार जना पक्राउ
नुवाकाट । गाईको ह'त्या गरेको अभियोगमा नवाकोटमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तारकेश्वर गाउँपालिका ५ का चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ रहेका छन् । उनीहरुले काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठबाट गाई लगेर काटेको अभियोग लागेको छ । उनीहरुलाई नुवाकोट प्रहरीले ब...
-
एसि ड आक्र मणका दुई जना पुर्पक्षका लागि चे ल चलान
काठमाडौं । युवतीलाई एसि ड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जे ल चलान भएका छन् । काठमाडौंको सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीलाई एसि ड प्र हार गर्ने मोहम्मद आलाम र मुन्ना मोहम्मद जे ल चलान भएका हुन् । बिहीबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश कृष्णजंग शाहको इजलासले दुबै जनालाई पुर्पक्षका लागि जे ल चलान गर्न...
-
अब एक वा दुई सन्तान जन्माउनेलाई नगद पुरस्कार
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माउनेलाई अब पुरस्कार दिने भएको छ । जनसंख्या न्यूनीकरण गर्ने उद्देश्यले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले नगदसहित पुरस्कार दिने भएको हो । एक वा दुई सन्तान जन्माउनेलाई स्मार्ट दम्पती भन्दै रु पाँच हजार पुरस्कार प्रदान गरिने गाउ...
-
कुट पिटबाट सिराहामा एक महिलाको ज्यान गयो
सिराहा । सिराहामा कुट पिटबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको अर्नामा गाउँपालिकामा ५ बेलदरीकी ५४ वर्षीया सीतादेवी राउत रहेकी छन् । उनको गाउँमै सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा केही व्यक्तिले कुट पिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । कुट पिटबाट स्थानीय विन्देश्वरदेवी राउत,...
-
रोग निको पारिदिन्छु भन्दै दुई जना महिलालाई बला त्कार गरेको आरोपमा पुजारी पक्राउ
सिन्धुली । दुई जना महिलालाई बला त्कार गरेको आरोपमा सिन्धुलीमा पुजारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर गाउँपालिका ८ जलेश्वर महादेवस्थान मन्दिरका पुजारी एवं वडा सदस्य ३७ वर्षीया जंगबहादुर माझी रहेका छन् । उनले रोक निको पारिदिने भन्दै दुई महिलालाई बला त्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । ...
-
वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु
बाजुरा । हिजारातिदेखि परेको अविल वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका ६ का नरे ल्वाहारकी ७५ वर्षीया श्रीमती भिमु ल्वाहार रहेकी छन् । गाउँ नजिकैको बड्डीगाड खोलामा रहेको पानी घट्टमा पिठो पिस्न गएकी उनाई गएराति १२ बजेतिर खोलामा आएको बाढीले घट्टस...
-
होसियार ! काठमाडौंमा बोराका बोरा मरेका कुखुरा बेच्दै, प्रहरीद्धारा एउटै पसलबाट २२ बोरा बरामद
काठमाडौं । काठमाडौंमा एउटै मासु पसलबाट २२ बोरा मरेका कुखुरा बरामद गरिएका छन् । काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएका २२ बोरा मरेका कुखुरा बरामद गरिएको हो । बरामद गरिएका कुखुरालाई बानेश्वर प्रहरीले मंगलबार नष्ट गरेको छ । मरेका कुखुरा बच्ने मासु पसलेलाई भने गुणस्तरहीन मासु बिक्रीको...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 108
- Next Page »



















