• व्यवस्थापन समितिमा दलित महिला निर्वाचित हुँदा गैरदलितले विद्यालयमा लगाए ताला

    सिरहा । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितले विद्यालयमा ताला लगाएका छन् । दलित समुदायको अध्यक्ष आफूलाई स्वीकार्य हुँदैन भन्दै गैरदलितले विद्यालयमा ताला लगाएका हुन् । सिरहाको मिर्चौया नगरपालिका वडा ४ रहेको कुथन प्राथकिम विद्यालयमा दलित समूदायकी चन्दा भवानी महरा अध्यक्षमा निर्वाचित भएक...

  • सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

    रौतहट । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीया बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीया बिनोद रानाभाट र १९ वर्षीया केशर मगर रहेका छन् । उनहरले गएको बिहीबार फतुवा बिजयपुरमा ट्रकभित्रै एक युवतील...

  • विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या जाजरकोटमा ५ पुग्यो

    सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जिल्लाको कुशे गाउँपालिका १ स्याक्रीमा ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा ...

  • महानायक राजेश हमालले “जातको प्रश्न” ल्याउँदै

    काठमाडौँ । महानायक राजेश हमालले समाजमा रहेको जातिय विभेदविरुद्ध "जातको प्रश्न" नामक टेलिभिजन कार्यक्रम संचालन गर्ने भएका छन् । समाजमा रहेको जातिय विभेदका अनेक आयाममाथि बहस गर्ने कार्यक्रम "जातको प्रश्न" कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने बिहीबार काठमाडौमा गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । समता फाउ...

  • तरकारी बोकेको कन्टेनर त्रिशूलीमा वेपत्ता

    काठमाडौं । तरकारी बोकेको कन्टेनर त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको मालबाहक कन्टेनर बिहीबार विहान इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकबाट त्रिशूलीमा खसेर वेपत्ता भएको हो । तरकारी बोकेको ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्...

  • सोलुखुम्बुमा १४ लाख नगदसहित चार जुवाडे पक्राउ

    सोलुखुम्ब । सोलुखुम्बुमा १४ लाख नगदसहित चार जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जिल्लाको सोताङबाट जुवा खेलिरहेकै अवस्थामा मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेका छन् । ...

  • पहिरोले बाजुरामा एक घर बग्यो, पाँच घर जोखिममा

    बाजुरा । मङ्गलबार रातिदेखिको निरन्तर वर्षाका कारण बाजुरामा पहिरोले एक घर बगाएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ९ ताम्सुमा पहिरोले एक घर बगाएको हो । त्यस्तै पहिरोका कारण पाँच घर जोखिममा रहेका छन् । उक्त गाउँमा ५० घरपरिवार बसोबास गर्ने भएकाले पहिरो नरोकिए गाउँनै जोखिममा पर्ने स्थानीयले बताएका छन् । लगातारको वर्ष...

  • पहिरोले घर पुर्दा रुकुममा दुई जनाको मृत्यु

    रुकुम । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बाफिकोट गाउँपालिका ९ स्यालाका १६ वर्षीय बलबहादुर सुनार र २२ वर्षीय नविन सुनार रहेका छन् । उनीहरुको मंगलबार विहान आएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जनाको शव एकै ठाउँमा फेला पारेको थियो । त्यस्तै ...

  • जंगली च्याउ खाँदा एक जनाको मृत्यु, एकै परिवारका सात बिरामी

    जाजरकोट । जाजरकोटमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका १ स्याँक्रीकी तीन वर्षीया अञ्जना चलाउने रहेकी छन् । त्यस्तै च्याउ खाँदा सोही ठाउँका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, ...

  • रत्न दमाईले भने, अब बाँच्छु भन्ने आस जाग्यो

    काठमाडौं । आर्थिक अभावका कारण उपचारमा समस्या भोगीरहेका बाजुराका रत्न दमाईले आर्थिक सहयोग पाएका छन् ।  बाजुराको हिमाली गाउँपालिका ६ का रत्नको परिवारलाई उपचारका लागि १ लाख १५ हजार ४ सय २० रुपैंयाको सहयोग हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्ने नेपाली र नेपाल भित्रकै युवाहरुको सहयोगमा उक्त रकम जुटाएर हस्तान्तरण गरिएको ...