• मोरङमा गोरु काटेर मासु बेच्दै गरेका एक ब्यक्ति पक्राउ

    मोरङ । मोरङमा गोरु काटेर मासु बेच्दै गरेको अवस्थामा एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको सन्दरहरैंचा नगरपालिका ९ मा गोरु काटेर मासु बेच्दै गरेका अन्दाजी २५ वर्षीय सुमन दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । दनुवारलाई त्रिवेणी टोलबाट शनिबार साँझ पक्राउ गरी अनुसंन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निर...

  • ट्रक दुर्घटनामा परी छोराको मृत्यु, बुवा घाइते

    मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी ९ खरङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालक छोराको मृत्यु भएको छ भने चालक बुवा घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अ...

  • कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी

    कञ्चनपुर । कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी गरेको छ । समूहले जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा आगजनी गरिएको हो । अज्ञात समूहले बुधबार राति झ्यालको सिसा फुटाएर प्रज्ज्वलनशील पदार्थ छर्किएर आगजनी गरिएको छ । आगजनीबाट कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेका छन् । का...

  • चर्चित जोडी कृष्ण वली र रुपालाई पुत्रलाभ (भिडियोसहित )

    काठमाडौं । सामाजिक संजालमार्फत निकै चर्चित कृष्ण वली र रुपा मगरको जाडीले पुत्र लाभ गरेको छ । बुधबार दिउँसो उनलाई पुत्रलाभ भएको हो । कृष्ण र रुपाको वैवाहिक जिवन र प्रेमलाई नेपाली समाज सामु एक प्रेरणादायी जोडीका रुपमा लिइन्छ । यो जोडीको परिवारमा पुत्रलाभ हुँदै थपिएको खुशीले उनका हजारौं शुभचिन्तकहरुले बधाई दिदैं खुशी...

  • कांग्रेस वडाध्यक्षको एक्कासी मृत्यु

    बाजुरा । बाजुरामा एक वडाध्यक्षको एक्कासी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका  १ का वडा अध्यक्ष राजेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए । बुधबार बिहान निधन भएका उनको हृदयघातबाट ज्यान गएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गै...

  • बाढीले बाजुराको ताप्रीसेरा खोलाको पक्कीपुल बगायो

    बाजुरा । लगातारको वर्षाले बाजुराको ताप्रीसेरामा रहेको खट्टेखोलाको पक्कीपुल बगाएको छ । पुल बगाएपछि ताप्रीसेरा–बल्दे सडक पुर्ण रुपमा अवरुद्ध भएको छ। त्यस्तै बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ भने ब्रहमतोलामा करिब एक सय रोपनी खेतीयोग्य जमिन बगाएको छ। त्यस्तै गएरातिको भारी वर्षाले बाजुरा जोड्ने एकमात्र राजमार्गम...

  • नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जना पक्राउ

    घोराही । नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । दाङमा चोरीका १० वटा मोटरसाइकल र लाइसेन्ससहित १४ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन ९मोडिफाई० गरिएका १० वटा मोटरसाईकल र उनीह...

  • ट्र्याक्टर दुर्घटनामा परी प्युठानमा ७ जनाको मृत्यु

    प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । गएराति जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने एक जना बाँचेका छन् । दुर्घटनामा परी मृत्यु भएका सात जना भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ...

  • पहिरोले दलित बस्तीको बिचल्ली, घर जोखिममा परेपछि बस्ती छोडेर पालको बास

    हुम्ला । मनसुन सुरुभएपछि परेको अविरल वर्षाका कारण देशका धेरै ठाउँमा बाढी र पहिरोले समस्या निम्त्याएको छ । अविरल वर्षाका कारण पहिरोले घरबास बगाउनुका साथै कतिको ज्यान गएकोले समस्या भएको हो । अहिलेसम्म बाढी र पहिरोका कारण १ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौं बेपत्ता छन् । त्यस्तै दर्जनौं परिवार बिचल्लीमा पर...

  • प्रदेश सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग

    जनकपुर । प्रदेश २ सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख आर्थिक सहयोग गरेको छ । विभिन्न समस्याले मृत्यु भएका तीन जनाको परिवारलाई ५ लाख दिने सरकारले घोषणा गरेको थियो । उक्त घोषणा अनुसार आइसोलेसनमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९...