काठमाडौँ । लकडाउनको समयअवधि बढाएसंगै सरकारले राहात प्याकेज घोषणा गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि गरिएको लकडाउनमा सर्वसाधारणको दैनिकी असहज भइरहेको कुरालाई मध्यनजर गर्दै सरकारले राहात प्याकेजको घोषणा गरेको हो । सरकारको राहात प्याकेजमा बैंकको व्याजदेखि घरभाडा, विधुत शुल्कदेखि इन्टरनेट, स्कुलको शुल्क, वैदेशिक रो...
समाज
-
-
साइकल चढेर ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले पिटेको भिडियो भाइरल,पिट्ने प्रहरीलाई कारवाही
काठमाडौं । सुनसरीमा प्रहरीले साइकल यात्रुलाई पिटेको भिडियो भाइरल भएपछि प्रहरीको हेडक्वाटरले यसबारे मुख खोलेको छ । बुधबार सुनसरीको खनार भन्नेस्थानमा 'लक डाउन' उल्लघंन गरेको भन्दै एक साइकल यात्रुलाई डिउटीमा रहेका दुईजना प्रहरीले पिटेको भिडियो भाइरल भएको छ । भिडियोका विषयमा सामाजिक संजालमा विभिन्न प्रतिकृया आइरहेक...
-
सरकारद्धारा ‘लक डाउन’ केहि खुकुलो, खाद्यवस्तु बेच्ने पसलहरु निर्वाध रुपमा सञ्चालन हुने
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारद्धारा गरिएको एकहप्ते लक डाउनमा केहि खुकुलो गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्ती अनुसार लक डाउनमा केहि खुकुलो गरिएको हो । जारी विज्ञप्तीअनुसार लक डाउनका बेला स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना त...
-
कोरोना आपतकालिन कोषलाई कैदीबन्दीले दिए ४० हजार
काठमाडौं । सरकारले घोषणा गरेको कोरोनाविरुद्धको केन्द्रीय रातह कोषमा कैदीबन्दीले सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कर्मचारी र कैदीबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको उक्त कोषमा सहयोगको धोषणा गरेका हुन् । कारागार भित्रका प्रशासन, आन्तरिक प्रशासन र सम्पूर्ण कैदीबन्दीले ४...
-
कोरोनाका कारण कैलालीमा अनिश्चितकालीन कर्फ्यू
कैलाली । सोमबार दिउँसोबाट बैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । दिउँसो २ बजेबाट जिल्ला प्रशासन कार्यालय कैलालीले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको हो । देशभर कोरोनाको त्रास फैलिरहेका बेला कैलाली जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । कैला...
-
काठमाडौंमा भेटिए कोरोना संक्रमित : मन्त्रालयद्धारा पत्रकार सम्मेलन गरी सार्वजनिक
काठमाडौँ । कोरोनाबाट संक्रमित एक विरामी काठमाडौंमा फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन् । सम्मेलनमा मन्त्री ढकालले फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमित व्यक्ति चैत्र...
-
विस्फोटमा परी कैलालीमा एक जनाको मृत्यु,कसले गरायो बिस्फोट ?
धनगढी । कैलालीमा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीका नरबहादुर विक रहेका छन् । अन्दाजी ३५ वर्षका उनको आइतबार विस्फोटमा परी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको बताइएको छ । घटनास्थलमा प्रह...
-
काठमाडौं उपत्यकामा कुन कुन ठाँउमा हात धुन पाइने ?
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि सरकार र नागरिकस्तरबाट विभिन्न उपायहरु अपनाइदैछ । कोरोनाको उच्च जोखिम नेपालमा पनि भएकाले त्यसलाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व...
-
निर्भयाका चारै बलात्कारीलाई बिहानै नास्ता दिएर फाँसी
नयाँदिल्ली । भारतमा भएको एउटा सामुहिक बलात्कारकाण्डका दोषी चारजनालाई फाँसी दिइएको छ । आठ बर्षअघि २३ बर्षीया निर्भयालाई सामुहिक बलात्कार गर्ने ४ जना भारतको तिहाड जेलमा शुक्रबार बिहान फाँसी दिएको हो । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको भारतिय संचारमाध्यमहरुले...
-
ग्याँस उधोगीकै अगाडी मन्त्री भट्टको चेतावनीः ग्याँस सहज बनाउन सेना र प्रहरी खटाउन नपरोस, लाइसेन्स खारेज पनि हुनसक्छ
काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा खाना पकाउने ग्याँसको अभावबारे सरकारले कडा कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार ग्यास उद्योगी र नेपाल निगमका अधिकारीलाई मन्त्रालयमा डाकेर मन्त्री भट्टले ग्याँस सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् । "मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 108
- Next Page »



















